ne_tq/dan/06/17.md

392 B

दानिएल सिंहको खोरमा फालिएपछि, राजाले के गरे?

राजाले आफ्नो औँठीको मोहर लगाएर खोरको ढोका थुनिदिए । त्यसपछि उनी महलमा गए र रातभरि उपवास बसे र सुतेनन् ।