ne_tq/dan/06/13.md

647 B

दानिएलले प्रार्थना गरेर परमेश्‍वरसँग सहायता मागेको देख्दा उनी विरुद्ध षड्‍यन्त्र रच्‍ने मानिसहरूले के गरे?

ती मानिसहरूले राजाकहाँ गएर दानिएलले राजाप्रति अथवा उनको उर्दिको वेवास्ता गरी दिनको तीन पटक परमेश्‍वरलाई प्रार्थना गरेको भनी बताए ।