ne_tq/dan/06/10.md

410 B

उर्दि जारी भएको र कागजातमा ऐन बनाएको थाहा पाएपछि दानिएलले के गरे?

दानिएल आफ्नो घरमा गए, घुँडा टेके र पहिले गरेझैं परमेश्‍वरलाई धन्यवाद दिई प्रार्थना गरे ।