ne_tq/dan/06/07.md

718 B

दारा राजालाई के गर्ने सल्लाह प्रान्‍तिय गभर्नरहरू र अरू प्रमुख प्रशासकहरूले दिए?

तिनीहरूले दारालाई जो सुकैले आगामी तिस दिनसम्म राजा दारा बाहेक अरू कुनै देवता वा मानिसलाई प्रार्थना गर्‍यो भने उसलाई सिंहको खोरमा फालिनुपर्नेछ भन्‍ने उर्दि निकाली लागु गर्ने सल्लाह दिए ।