ne_tq/dan/06/05.md

675 B

अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले दानिएलका विरुद्धमा अभियोग लगाउन केही खोट भेटिएला भन्‍ने उनको जीवनको एकमात्र कुरा के थियो भनी सोच्छन्?

दानिएलका विरुद्ध उनका परमेश्‍वरको व्यवस्थासँगको सम्बन्धी केही कुरा भेटिएला भन्‍ने तिनीहरूले सोचे ।