ne_tq/dan/06/04.md

657 B

दानिएलले राज्यको निम्ति गर्ने काममा किन अरू प्रमुख प्रशासकहरू र प्रान्‍तिय गभर्नरहरूले कुनै भ्रष्‍टचार, उनको जिम्मेवारीमा असफलता, कुनै त्रुटी र हेलचेक्र्याइँ भेट्न सकेनन्?

दानिएल विश्‍वासयोग्य भएको कारण तिनीहरूले यी कुनै कुराहरू भेट्टाएनन् ।