ne_tq/dan/06/02.md

975 B

दाराले राज्यमाथि को नियुक्त गरे?

उनले १२० जना प्रान्‍तिय गभर्नरहरू, र तिनीहरूमाथि तिन जना प्रमुख प्रशासकहरू नियुक्त गरे ।

तीन जना प्रमुख प्रशासकहरू मध्ये एकजना को थिए?

तीन जना प्रमुख प्रशासकहरू मध्ये एकजना दानिएल थिए ।

तीन जना प्रमुख प्रशासकहरू किन नियुक्त गरिए?

राजाले कुनै नोक्सानि भोग्‍न नपरोस् भनेर तिनीहरू प्रान्‍तिय गभर्नरहरूको निगरानी गर्न नियुक्त गरिए ।