ne_tq/dan/05/31.md

706 B

बेलसजरलाई लेखको व्याख्या दानिएलले दिएपछि त्यस रात के भयो?

त्यस रात बेबिलोनका राजा बेलसजर मारिए र मादी राजा दाराले राज्य प्राप्त गरे ।

मादी राजा दाराले राज्य प्राप्त गर्दा उनी कति वर्षका थिए?

मादी राजा दाराले राज्य प्राप्त गर्दा उनी करीब बैसठ्ठी वर्षको उमेरका थिए ।