ne_tq/dan/05/27.md

670 B

लिपिएको भित्तामा भएको लेखको अर्थ के थियो?

अर्थ यस प्रकारको थियोः परमेश्‍वरले बेलसजरको राज्यको दिन गन्ती गर्नुभएको र त्यसको अन्त्य गर्नुभएको छ । बेलसजर तराजूमा नापिएका छन् र कमी भेट्टाइएका छन् । बेलसजरको राज्य विभाजित गरी मादी र फारसीहरूलाई दिइएको छ ।