ne_tq/dan/05/23.md

659 B

बेलसजर विरूद्ध दानिएलका आरोपहरू के थिए?

बेलसजरले आफ्नो हृदय नम्र बनाएका थिएनन्, स्वर्गका परमप्रभुको विरुद्धमा आफैलाई खडा गरेका थिए र उनको सास आफ्नो हातमा लिनुहुने र उनका सबै मार्ग जान्‍नुहुने परमेश्‍वरलाई उनले आदर गरेका थिएनन् भनी दानिएलले भने ।