ne_tq/dan/05/20.md

592 B

नबूकदनेसरलाई किन राजकीय सिंहासनबाट तल खसालियो र उनको ऐश्‍वर्य किन उनीबाट हटाइयो?

नबूकदनेसरको हृदय अहंकारी र उनको आत्मा कठोर भएकोले गर्दा उनले हठपूर्ण किसिमले काम गरे जसको कारण उनले आफ्नो राजकीय सिंहासन र ऐश्‍वर्य गुमाए ।