ne_tq/dan/05/17.md

749 B

लेख पढेकोमा र त्यसको अर्थ बताएकोमा दानिएलले पाउने इनामबारे उनलाई भनिँदा उनको प्रतिक्रिया कस्तो थियो?

दानिएलले राजालाई भने, “तपार्इंका उपहारहरू तपार्इंसँग होऊन् र तपार्इंका इनामहरू अर्को व्यक्तिलाई दिनुहोस् । तापनि, म राजाको निम्ति यो लेख पढिदिनेछु र अर्थ तपार्इंलाई बताउनेछु ।”