ne_tq/dan/05/13.md

525 B

राजाको अनुसार दानिएलको विषयमा के विशेषता राजाले सुनेका थिए भनी उनले बताए?

राजाले दानिएलमा देवताहरूका आत्मा भएको र दानिएलसँग प्रकाश, समझ र उत्कृष्‍ट बुद्धि भएको सुनेको कुरा राजाले दानिएललाई बताए ।