ne_tq/dan/05/06.md

517 B

राजाले हात देख्दा उनको तुरून्तैको प्रतिक्रिया के थियो?

राजाको अनुहार बद्लियो र तिनका विचारहरूले तिनलाई भयभीत बनाए । तिनका गोडाहरूले तिनलाई धान्‍न सकेनन् र तिनका घुँडाहरू कामेर ठोक्‍किन थाले ।