ne_tq/dan/05/05.md

488 B

मानिसहरूले दाखमद्य पिउँदै गर्दा र तिनीहरूका मूर्तिहरूको प्रशंसा गर्दै गर्दा के भयो?

एउटा मानिसको हातका औँलाहरू पानसको अगाडि देखा परे र राजाको दरवारका लिपिएका भित्तामा लेख्‍न थाले ।