ne_tq/dan/05/03.md

441 B

यो भोजमा दाखमद्य पिउनको लागि तिनीहरूले कुन भाँडाहरू प्रयोग गरे?

तिनीहरूले सुनका भाँडाहरू प्रयोग गरे जुन यरूशलेममा, परमेश्‍वरको घर, मन्दिरबाट बाहिर निकालिएको थियो ।