ne_tq/dan/04/37.md

725 B

स्वर्गको राजाको विषयमा नबूकदनेसरको अन्तिम भनाइ के थियो?

उनको भनाइ यो थियो, “अब म, नबूकदनेसर, स्वर्गका राजाको प्रशंसा, स्तुति, र महिमा गर्दछु, किनकि उहाँका सबै कामहरू ठिक हुन्छन् र उहाँका मार्गहरू धर्मी हुन्‍छन् । आफ्नै घमण्डमा हिंड्नेहरूलाई उहाँले नम्र बनाउन सक्‍नुहुन्छ ।"