ne_tq/dan/04/34.md

559 B

नबूकदनेसरलाई सात वर्षको अन्तमा के भयो?

नबूकदनेसरको होश फिर्ता दिइयो ।

नबूकदनेसरले आफ्नो होश फिर्ता पाएपछि उनले के गरे?

नबूकदनेसरले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा र सम्मान गरे जो सदासर्वदा राज्य गर्नुहुन्छ ।