ne_tq/dan/04/27.md

647 B

नबूकदनेसरका लागि सपनाको अर्थ खोलिदिएपछि उनको लागि दानिएलको सल्लाह के थियो?

दानिएलले नबूकदनेसरलाई पाप गर्न छाडि जे ठीक थियो त्यही गर्नलाई सल्लाह दिए । उनले नबूकदनेसरलाई थिचो-मिचोमा परेकाहरूलाई कृपा देखाएर आफ्ना पापहरूबाट फर्किनलाई पनि भने ।