ne_tq/dan/04/16.md

513 B

रूखको फेदलाई के गरिनुपर्थ्यो?

त्यो फेदलाई जमिनमा फलाम र काँसाले बाँधेर छाडिदिनुपर्थ्यो । त्यो शीतले भिजोस् । त्यो पशुहरूसित रहोस् । त्यसको मन सात वर्षसम्म मानिसको जस्तो नभई पशुको जस्तो होस् ।