ne_tq/dan/04/12.md

616 B

नबूकदनेसरले आफ्नो सपनाको पहिलो भागमा के देखे?

नबूकदनेसरले आकाशसम्म पुगेको एउटा ठूलो, बलियो र सुन्दर रूख देखे । त्यसले पशुहरूको लागि छहारी र चराहरूको लागि वासस्थान दियो अनि त्यसमा सबै जीवित प्राणीहरूका लागि खानलाई प्रशस्त फल थियो ।