ne_tq/dan/04/06.md

522 B

नबूकदनेसरले किन बेबिलोनका सबै बुद्धिमान् मानिसहरूलाई उनको सामु उपस्‍थित हुन उर्दी निकाले?

नबूकदनेसरले बेबिलोनका सबै बुद्धिमान् मानिसहरूले आएर उनको निम्ति उनको सपनाको अर्थ बताइदिएको चाहन्थे ।