ne_tq/dan/03/30.md

358 B

राजाले शद्रक, मेशक र अबेद्‍नगोको निम्ति के गरिदिए?

नबूकदनेसर राजाले बेबिलोनको प्रदेशमा शद्रक, मेशक र अबेद्‍नगोलाई पदोन्‍नति गरिदिए ।