ne_tq/dan/03/29.md

925 B

शद्रक, मेशक र अबेद्‍नगो अनि दन्किरहेको आगोको भट्टीको घटना पछि नबूकदनेसरले के उर्दी जारी गरे?

शद्रक, मेशक र अबेद्‍नगोका परमेश्‍वरको विरुद्ध बोल्ने जाति, राष्‍ट्र, वा कुनै भाषा बोल्ने जोसुकैलाई टुक्रा-टुक्रा पारिनेछ र तिनीहरूका घरहरूलाई भग्‍नावशेषका थुप्रो बनाइनेछ किनभने त्यसरी बचाउन सक्ने अरू कुनै देवता छैन भनी नबुकदेनसर राजाले उर्दी जारी गरे ।