ne_tq/dan/03/27.md

652 B

शद्रक, मेशक र अबेद्‍नगो आगोबाट निस्केपछि त्यहाँ भएकाहरूले तिनीहरूको बारेमा के देखे?

त्यहाँ भएकाहरूले तिनीहरूको शरीरलाई आगोले हानि नगरेको; तिनीहरूको शिरको रौं समेत नखहरिएको, तिनीहरूका लुगालाई केही नभएको र तिनीहरूमा आगोको कुनै गन्ध नभएको देखे ।