ne_tq/dan/03/22.md

506 B

शद्रक, मेशक, अबेद्‍नगो र तिनीहरूलाई आगोको भट्टीमा फाल्न लाने मानिसहरूलाई के भयो?

शद्रक, मेशक र अबेद्‍नगोलाई लाने मानिसहरू भट्टीको आगोको ज्वालाले मारिए र शद्रक, मेशक र अबेद्‍नगो भट्टीमा खसे ।