ne_tq/dan/03/20.md

516 B

शद्रक, मेशक र अबेद्‍नगोको बारेमा नबुकदेनसरले के आदेश दिए?

नबूकदनेसरले आगोको भट्टीलाई साधारण रूपमा तताउनेभन्दा सात गुणा बढी तताउने र शद्रक, मेशक र अबेद्‍नगोलाई बाँधेर त्यसमा फालिदिने आदेश दिए ।