ne_tq/dan/03/17.md

1.2 KiB

राजाले मूर्तिलाई भुइँमा घोप्टो परेर आराधना गर्ने आदेश दोहोर्‍याउदा, र यदि राजाको आज्ञा तिनीहरूले मानेनन् भने त्यसको परिणामहरू के हुनेछ भनेर तोकिदिँदा; शद्रक, मेशक र अबेद्‍नगोको राजाप्रति के प्रतिक्रिया थियो?

शद्रक, मेशक र अबेद्‍नगोका परमेश्‍वरले उनीहरूलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख सक्नुहुनेछ र बचाउनुहुनेछ, तर यदि उहाँले त्यस्तो गर्नुभएन भने पनि उनीहरू नबूकदनेसरका देवताहरूलाई पुजा गर्नेछैनन् अथवा मूर्तिको सामु लम्‍पसार पर्नेछैनन् भनी उनीहरूले भने ।