ne_tq/dan/03/12.md

405 B

कसले मूर्तिलाई भुइँमा घोप्टो परेर आराधना गरेनन्?

शद्रक, मेशक र अबेद्‍नगो नाउँ भएका निश्‍चित यहूदीहरूले मूर्तिलाई भुइँमा घोप्टो परेर आराधना गर्दैनन् ।