ne_tq/dan/03/04.md

586 B

अर्पणमा उपस्थित भएकाहरूले के गरेका नबूकदनेसर चाहन्थे?

उपस्थित भएकाहरूले नरसिङ्‍गा, बाँसुरी, वीणा, सारङ्‍गी, सितार, न्याउली-बाजा र सबै किसिमका बाजाका धुन सुन्‍ने बित्तिकै सुनको मूर्तिको सामु लम्‍पसार परेको उनी चाहन्थे ।