ne_tq/dan/03/03.md

684 B

नबूकदनेसरले स्थापना गरेका सुनको मूर्ति अर्पण गर्न को आएको थियो?

प्रदेशका गभर्नरहरू, क्षेत्रीय गभर्नरहरू, स्थानीय गभर्नरहरूका साथै सल्लाहकारहरू, कोषाध्यक्षहरू, न्यायाधीशहरू, तल्लो जिल्‍ला अधिकारीहरू र सबै उच्‍च पदस्‍त अधिकारीहरू अर्पण गर्नका निम्ति आए ।