ne_tq/dan/02/44.md

540 B

केही फलाम र केही माटोका राज्य भएका समयमा स्वर्गका परमेश्‍वरले के गर्नुहुनेछ?

ती समयमा स्वर्गका परमेश्‍वरले कहिल्यै नाश नाश पार्न नसकिने नत कुनै अर्को जातिद्वारा परास्त हुने एउटा राज्य खडा गर्नुहुनेछ ।