ne_tq/dan/02/35.md

826 B

राजाले आफ्नो सपनामा देखेको सालिकलाई के भयो?

राजाले एउटा काटिएको ढुङ्गा देखे तर मानिसको हातले होइन । ढुङ्गा सालिकको पाउहरूमा ठोक्‍कियो, र सम्पूर्ण मूर्ति चकनाचूर भयो जसलाई बतासले उडाएर लग्यो ।

मूर्तिलाई हिर्काउने ढुङ्गालाई के भयो?

मूर्तिलाई हिर्काउने ढुङ्गा एउटा ठुलो पर्वत बन्यो र सम्‍पूर्ण पृथ्वी ढाक्यो ।