ne_tq/dan/02/30.md

352 B

दानिएललाई सपना किन प्रकट गरियो?

राजाले अर्थ बुझ्‍न सकून् र आफूभित्रका गहिरा कुराहरू जान्‍न सकून् भनेर दानिएललाई सपना प्रकट गरियो ।