ne_tq/dan/02/28.md

805 B

जब दानिएल राजाकहाँ ल्याइए, राजाले माग गरेको रहस्य कसले प्रकट गर्न सक्छ भनी उनले भने?

स्वर्गमा वास गर्नुहुने एक परमेश्‍वर हुनुहुन्छ, जसले रहस्यहरू प्रकट गर्नुहुन्छ भनी दानिएलले भने ।

दानिएलले समग्रमा राजाको सपना केको बारे थियो भने?

आउने दिनहरूमा के हुनेछ भन्‍ने बारेमा त्यो सपना थियो भनी दानिएलले भने ।