ne_tq/dan/02/24.md

649 B

दानिएललार्इ रहस्य प्रकट भएपछि उनी कसलाई भेट्न गए?

दानिएल अर्योकलाई भेट्न गए ।

दानिएलले अर्योकलाई के भने?

दानिएलले बेबिलोनमा भएका बुद्धिमान् मानिसहरूलाई नमार्न र दानिएलले राजाको सपनाको अर्थ खोल्नको लागि उनलाई राजा सामु लैजान अर्योकलाई भने ।