ne_tq/dan/02/16.md

383 B

अर्योकसँग कुराकानी गरेपछि दानिएलले के आग्रह गरे?

दानिएल भित्र गए र राजासँग भेट गर्न दिन अनुरोध गरे ताकि तिनले सपनाको अर्थ राजालाई बताउन सकून् ।