ne_tq/dan/02/14.md

847 B

अर्योक को थिए?

उनी राजाका अङ्गरक्षकका कमान्‍डर थिए जसलाई राजाले बेबिलोनमा भएका सबै बुद्धिमान् मानिसहरूलाई मार्न नियुक्त गरे ।

अर्योक जब दानिएलकहाँ आए, दानिएल उनीसँग कसरी बातचित गरे?

दानिएलले अर्योकलाई विवेकपूर्ण र बुद्धिमान् किसिमले जवाफ दिए । दानिएलले किन महाराजाबाट तुरुन्तै यस्तो उर्दी आयो भनी अर्योकलाई सोधे ।