ne_tq/dan/02/13.md

423 B

बुद्धिमान् मानिसहरूले नबुकदेनसरलाई जवाफ दिएपछि राजाले के आज्ञा थिए?

आफूमा भएका बुद्धिको निम्‍ति प्रख्‍यात भएका सबै जनालाई मार्नको निम्ति राजाले आज्ञा दिए ।