ne_tq/dan/02/10.md

560 B

राजाले आफ्नो सपनाको बारेमा सोधेको कुरा कसले गर्न सक्छ भनी बुद्धिमान् मानिसहरूले बताए?

बुद्धिमान् मानिसहरूले भने कि महाराजाको माग पुरा गर्न सक्ने पृथ्वीमा कुनै मानिस छैन, केवल देवहरूले मात्र त्यो गर्न सक्छन् ।