ne_tq/dan/02/06.md

450 B

राजाको सपना प्रकट गर्ने र त्यसको अर्थ खोल्ने व्यक्ति वा मानिसहरूका लागि के गरिदिने बताए?

राजाले त्यस व्यक्ति वा मानिसहरूलाई उपहारहरू, इनाम अनि उच्‍च-सम्मान पाउने बताए ।