ne_tq/dan/02/05.md

1.0 KiB

विशेष गरी बुद्धिमान् मानिसहरूले के गरेको राजा चाहन्थे?

बुद्धिमान् मानिसहरूले उनको सपना प्रकट गरेको र उनको लागि सपनाको अर्थ खोलेको राजाले चाहन्थे ।

यदि बुद्धिमान् मानिसहरूले राजालाई उनको सपना बताउन र उनको लागि त्यसको अर्थ खोल्न असफल भए भने तिनीहरूलाई के हुनेछ भनी राजाले भने?

यदि तिनीहरू असफल भए भने तिनीहरूलाई टुक्रा-टुक्रा पारिनेछ र तिनीहरूका घरहरू भग्‍नावशेषको थुप्रो बनाइनेछन भनी राजाले बताए ।