ne_tq/dan/02/02.md

526 B

राजाले जादूगरहरू, जोखना हेर्नेहरू, बुद्धिमान्‌ मानिसहरू र मृतहरूसँग बोल्न सक्छौं भनेर दावी गर्ने मानिसहरूलाई किन बोलाए?

यी मानिसहरूले राजाका सपनाहरूका अर्थ उनलाई बताऊन् भन्‍ने उनको इच्‍छा थियो ।