ne_tq/dan/01/19.md

934 B

जवान मानिसहरूको सम्पूर्ण समूहसँग कुरा गर्दा राजाले के भेट्टाए?

दानिएल, हनन्याह, मीशाएल र अजर्याहसँग तुलना गर्न सकिने राजाले त्यहाँ अरू कोही भेटाएनन् । राजाले तिनीहरूलाई सोधेका ज्ञान र समझका सबै प्रश्नहरूमा, तिनीहरू राजाको सारा राज्यमा भएका सम्पूर्ण जादुगरहरू र मृतहरूसँग बातचित गर्न सक्छौं भनेर दावी गर्नेहरू सबै जनाभन्दा दस गुणा असल भएको भेट्टाए ।