ne_tq/dan/01/15.md

686 B

भण्‍डारेले जाँच गर्न सहमत भएको दस दिनपछि दानिएल, हनन्याह, मीशाएल र अजर्याहलाई अरू जवान मानिसहरूसँग तुलना गर्दा उनले के देखे?

राजाका मीठा भोजन खाने सबै जवान मानिसहरूभन्दा दानिएल, हनन्याह, मीशाएल र अजर्याहको अनुहार बढी स्वस्थ र बढी पोषण पाएका भण्‍डारेले देखे ।