ne_tq/dan/01/13.md

805 B

दानिएल, हनन्याह, मीशाएल र अजर्याहमाथि खटाइएका भण्‍डारेलाई दानिएलले के भने?

दानिएलले भण्‍डारेलाई उनीहरूलाई खानलाई सागपात र पिउनलाई पानी मात्र दिएर दस दिनसम्म जाँच गर्न र दस दिनपछि राजाका मिठा भोजन खाएका अरू जवान मानिसहरूसँग उनीहरूलाई तुलना गर्न र त्यसपछि तिनले देखेअनुसार उनीहरूसँग व्यवहार गर्न भने ।