ne_tq/dan/01/08.md

353 B

दानिएलले आफ्नो मनमा के इच्‍छा गरे?

दानिएलले राजाका मीठा भोजन र तिनले पिउने दाखमद्यले आफैंलाई अशुद्ध नपार्ने आफ्नो मनमा इच्‍छा गरे ।