ne_tq/dan/01/06.md

706 B

इस्राएलका यी केही जवान मानिसहरूको नाउँ के थियो र प्रमुख अधिकारीले तिनीहरूलाई के नाउँहरू दिइयो?

यी केही जवान मानिसहरूको नाउँ र प्रमुख अधिकारीले दिइएका नाउँहरू यस प्रकारका छन्ः दानिएललाई बेलतसजर, हनन्याहलाई शद्रक, मीशाएललाई मेशक र अजर्याहलाई अबेद्‍नगो भनेर बोलाए ।