ne_tq/dan/01/04.md

539 B

राजाले कस्ता जवान मानिसहरू बेबिलोनमा ल्याएका चाहन्थे?

खोटबिनाका जवान मानिसहरू, आकर्षक देखिनेहरू, सबै बुद्धिका सीप भएकाहरू, ज्ञान र समझले भरिएकाहरू र राजाको दरवारमा सेव पुर्‍याउनलाई योग्यहरू चाहन्थे ।