ne_tq/dan/01/01.md

464 B

बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा सहरलाई घेरा हाल्‍न र त्यसका सबै आपूर्तिहरू बन्द गर्न कहिले आए?

यहूदाका राजा यहोयाकीमको शासनकालको तेस्रो वर्षमा नबूकदनेसर यरूशलेममा आए ।